Posted by: Harka_Bahadur May 9, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

हैन सबै सोमबार भन्दै टाप दिदै छन शनिबार र आईतवार भन्ने बार नै छैन कि के हो ह चौतारीमा, ए गाउले हो शनिबार र आईतवार भन्ने बार नि हुन्छ है सम्झायी दिएको मात्रै हो।
ए भनेसी बिस्टे चै टेनेसी बाट तेशो भये हैन त, हैन हैन मेम्फिस बाट हो कि हैन मेरो नि छन एक दुइटा साथी हरु त्यता तिर।
Read Full Discussion Thread for this article