Posted by: Birkhe_Maila May 9, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

ओहो सम्धीज्यू मजाको चौतारी बनाउनुभएछ त हउरले! म अलि ठिटो देखिया हैन र भन्या तो चौतारीको फोटुमा? हँ बसन्ती भन भन??

को पाल्पाको??? बसन्ती पाल्पाली हो??? पाल्पा कतातिर परो??? तानसेन नै कि?? मदनपोखरा कि?? कि माडिको फाँटतिर परो??? कि आर्ज्या भन्जेङ तिर हो?? कि यता बटौलीजाने बाटो तिर केराबारि तिर हो?? हँ कतै डुम्रे त परेन??? कि पारिपट्टि माथी तेल्का लेख तिर परियो???  नन्द भाउजु तिर कराएर बर माग्न त गाकि होलाऊ नि? कुरो नि एउटा!!

हैन उता चिच्याउने बाकस तिर जाँदैनौ गाम्ले हो आज???

Read Full Discussion Thread for this article