Posted by: visitor May 9, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        
टेउसास नजिकै छ, एल्विस दाई को गाम हो, धेरै भा छैन एता सर्या म नि।
म नि वाक्क ब्याक्क भाई सके , अचेल त खान नि मन लाग्दैन तेत्ती, ल हर्के म नि लागे अहिले सोमबार भेटम्ला अब।
Read Full Discussion Thread for this article