Posted by: Harka_Bahadur May 9, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

घर गएरनी तेही बियर र मासु त होनी मत वाक्कइ भये हो बियर खादा खादा, बिस्टे अझै वाक्क भाको राइनछ, यहाँ छन नेपाली हरु टन्न छन तर मेरो चै तेती भेट हुन पाको छैन अब बेला बेलामा भेट घाट कार्यक्रम चै गर्छन जानै मुन लाग्दइन मलाई चै आफु चै उही घर बस्यो गफ हान्यो मासु खायो, दुई चार जना चिने जानेका साथी हरु छन तिनिहरु सँग मात्र ह्यङ आउट गर्छु तेही हो।
अनी बिस्टेको गाउ तिरको के छ नि खबर। 
Read Full Discussion Thread for this article