Posted by: visitor May 9, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

मैले केही बुझिन
म अनी पाल्पाली हे हे हे
हैन कां बाट हुनु पाल्पाली, पाल्पा पुग्या त छैन।
कुन छेउ बाट म पाल्पाली जस्तो लाग्यो हँ बसन्ती लाई ?
अनी बा बा रिट्ठे कस्तो मिलैइदेको,लौ भन त म के -लि भनेर ।

 

हाकिम बजिया हिन्या हैन घर जाउ भन्या .

Read Full Discussion Thread for this article