Posted by: cheli May 9, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        
बोल्दैछु त!! अघि मैले देको उत्तर राइट भो होइन त!!
ज्ञानलाल रोको सपना देख्नु भा रे? हजुर को सपना को फल कस्तो कस्तो हुन्छ त?
http://www.nepalitimes.com.np/photojournal08.pdf
म त यो हेर्दै थिएं । किशुनजी ले आफ्नो चौरासीको पार्टीमा राजालाई स-परिवार बोलाएछन्!!
चौरासीको पार्टी रे त्यो नि ५ तारे होटल मा!!

Read Full Discussion Thread for this article