Posted by: norton May 9, 2008
Login in to Rate this Post:
0
?
अरे मदनवा तिमीलाई हामी कत्ती भनेछ कि सला चोतारीपे जा के धेरै टाँए टाँए नकर। हम्रो भि तो थोडा इज्जत छ। वो भन्टाबारिके जो बात करेछ त सला हम्रो हलुवा टाइट भयो। खेँ... खेँ.. खेँ ...