Posted by: CaMoFLaGeD May 9, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

अरे एस्पिरिङ जि, हमि यहिँ बसेछुँ छेवमे। पर्दा पछारि बैठ्के हमि चोतारीके नाँच गान कार्जेकरम् सुन्नलाई बसेछुँ। त तपाईँ सोध्नु होला कि नाँचगान कहाँ सुन्ने मात्र कार्जेक्रम हो? यो त हेर्ने कार्जेक्रम हो। त हमि पर्दा पछारि बसेछु नि वहि भएर केहिपनि सुज्देन उता बाट खालि आवाज मात्रे सुन्छ। पर्वतिया दाजु ऐसन कमर् मट्काइके नाँच्नु हुन्छ भन्ने हमि सुनेछु पर अवाज मे दम छेन। त उहाँके नाइच्ने के टेममा हमि अप्ने कान बन्द करिलिन्छुँ।

सिरियल दाजु, त कौनो गाना वाना लगावँने बिचार छेन?

अरे बाप रे सब शेर हालेछ! सला आइज हम्रा एगो भि शेर फुरेछेन! हमि सुन्छुँ मात्र खालि आइज!

लोल मदनवा!! :D

जे राम् जि कि।

Last edited: 09-May-08 01:39 PM
Read Full Discussion Thread for this article