Posted by: Rahuldai May 9, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

त्यस्तो असली फोटो नि मेटाउछ कोइ?

पर्बते गर्ब का साथ राख्ने हो। कोइ छ, यस्तो डेडिकेटेड चौतारी सदस्य?

पुअर्स्कार अभिनन्दन दोसल्ला के के हो दिनु पर्‍यो।


पर्बते सम्मान समारोह समिती- टाँस टुस समितिका अध्यक्ष लहरे लाकौल को संयोजकत्वमा गठन गर्नु पर्‍यो।

Read Full Discussion Thread for this article