Posted by: CaMoFLaGeD May 9, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

शुक्रबारे सलाम सम्पुर्ण साथीहरुलाई यो सोझो कुम्लेको!

सबैभन्दा पहिले चाँहि हाम्रो (हाम्री?) पर्बतेले पैसा जत्ति नङ म्यानिक्युर अनि वाक्सिङ गरेरै सक्यो (सकिन्?) कि कसो? क्या जमाना आयो!! सब यो सल्मान खानले बिगारेको हुनुपर्छ केटाहरुलाई!!

अनि जाँदा जाँदै फेरि जदौ जाहेर गरौँ राहुलदाई, जिम्माल बा, रिट्ठे, रवि, लहरे, बसन्ती, बिस्टे, नारने, एउटा नेपाली, तामाङ जी अनि ठुल्नानीलाई!

Read Full Discussion Thread for this article