Posted by: oshodeep May 8, 2008
nepal
Login in to Rate this Post:     0       ?        

हुँदैन बिहानि मिर्मिरेमा तारा झरेर नगए
बन्दैन देश दुई चार शाहीद मरेर नगए

नेपालमा गन्तन्त्र आयो रे। भुपी शेर्चनको कबिताको यो पन्क्ती नेपालको सन्दर्भमा कती मिल्न आउछ? यहाँहरुको धारणा केही छ कि भनेर यो मैले साझा म लेखेको हो

Read Full Discussion Thread for this article