Posted by: ritthe May 8, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        
खोइ त मेरो पनि फर्माइस बजेन आज !
"एकै नजरमा माया बस्यो है" भन्नि
अब हसुर्न जान पर्‍यो भोक लाग्यो ! पिया अनी रिया गीत सुनेर बस्दै गर है म आउछु हसुरेर ! नाम त मिलेछ पिया अनी रिया अब कून दिन जिया पनि आउने होला चौतारीमा !

 

Read Full Discussion Thread for this article