Posted by: ritthe May 8, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

चेली ले राम्रो गीत राखिछिन ल धन्यवाद छ है चेली ! अर्को नि एउटा राखुम न त:
एकै नजर मा माया बस्यो है लुकी छिप्पी हेरी दिना ले भन्ने

के गर्नु रिया खाना पकाउनु पर्‍यो खानु पर्‍यो बाल बच्चा फेरी ! ल ल तिमी सुन म बजाउछु है त

Read Full Discussion Thread for this article