Posted by: Harka_Bahadur May 8, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        
हैन रिया नानी को हो त्यो केली भनेको खै मत चिन्दिन त।
लौ आज चेलीले सुरु गरिछिन, अरुण थापा को, लौ उन्कै सिरिज जावोश्न त, तर रि मिक्स हैन है।
रिठ्ठे खै त्यो गितार चै यता लेउ लेउ ट्युनिङ गर्नु पर्‍यो खै खै, कल्ले तार हेरत मज्जाले घुमयिदिये छ।
Read Full Discussion Thread for this article