Posted by: Harka_Bahadur May 8, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        
खै रिया नानी कन्सर्ट छैन जस्तो छ, मलाईनी ए हर्के तैले गाउँनु पर्छ है भन्दै थिए खै त संचालक नै छैन, कता गछ ह।
चेली नानी एक छिन, त्यता पलेटि मारेर नब्शुम है पानी नै पानी छ, बरु यत माथि तिर बशुम लु लु।
खै अगी हाम्रा संचालक र सन्चालिका हरु डोकोमा रेडियो र त्यो हेर्ने बाकश लिएर उक्लिदै थिए कता गछन ह।
Read Full Discussion Thread for this article