Posted by: helir May 8, 2008
HEEEEEEEEELLPPPP
Login in to Rate this Post:     0       ?        
साथीहरु, लौन सारै आपत पर्यो---

मलाई नेपाली सञ्चारकर्मिहरेले व्यवसायिक पत्रकारिता गर्ने क्रममा उनिहरुले ethics code उल्लङघन गरेको तथ्य चाहियो, र त्यहि कारणले उनिहरुलाई आफ्नो संसथाले वा पत्रकार महासंघले वा प्रेस काउन्सिलले कारवाहि गरेको ठोस उदाहरण चाहियो। यो मेरो research paper भएको हुनाले specific reference चाहिन्छ, तेसैले तपाईलाई थाहाहुनजेल सम्म internet link वा reference गर्न मिल्ने  fact दिनुहोला।

यदि कुनै link छैन भने, त्यस्तो घटना को छोटो  विवरण कुन मितिमा कस्तो प्रकारको के भयो भनि दिनुहोला।

त्यस्तो जानकारि यहि स्थानमा वा मलाई khelir@gmail.com दिनुहोला।

तपाई प्रति म निकै आभारि रहनेछु।

धन्यबाद!
Read Full Discussion Thread for this article