Posted by: cheli May 8, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

लहरेले के भनेको हो?? हाम्ले नबुझ्ने भाषामा बोल्न पाईंदैन क्या!! यस्तो साह्रो त नगरुम् न!! रबिले भन्या लहरेले मलाई गाली गर्या रे!! खै पत्याउँ कि नपत्याउँ !! लौ न ठूल्दाइ छिनोफानि गरिदिन पर्यो!! माल्दाइलाई नेवारी आउँछ भने उहाँले गरिदिए नि हुन्छ !!!

Read Full Discussion Thread for this article