Posted by: Birkhe_Maila May 8, 2008
how to make Dry meat?
Login in to Rate this Post:     0       ?        

१) मासुलाई पातssलो बनाएर लाम्चो माला जस्तो आकारमा काट्ने।

२) ओभनमा फिँजाएर राख्ने र ओभनलाई जस्ट अन मात्र गर्ने (मधुsssरो) तापक्रम नबढाउने नि फेरि!

३)करिब २ घन्टाको फरकमा मासुलाई फर्काऊने बिहान देखि बेलुका सम्म। पुन: ध्यान रहोस, ओभन अन मात्र गर्ने तापक्रम नबढाउने!

४) ८-१० घन्टा पछि मासुको म्वाइस्चर लगभग सुकेर जान्छ!

५) त्यसलाई झिक्ने र सेलाएपछि फ्रिजमा फैलाएर खुल्ला राख्ने छोप्नु हुँदैन।

६) केहि दिन खुल्ला राखेर छोडेपछि सुकुटी तयार हुन्छ!

अब मसला सुकुटि हो भने मैले प्रयास गरेको छैन गरेर हेर्दा के बिग्रेला र हैन???

Read Full Discussion Thread for this article