Posted by: Nepal ko chora May 8, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

अबे वोइ सैरेइल लङडा, तेरेको मै छे के छे डाल दुंगा अगर अभिच के अभी मेरा नाम वो उपर के लिस्टमे नही डाला तो।  

आफ्नो नाम त पुरानै लिस्टमा थियो। अपडेटेड लिस्टमा जम्मै को नाम आएछ।  पुरानो लिस्टमा छुटेका तर अपडेटेड लिस्टमा परेकाहरु ले पार्टी दिनु पर्‍यो अब।

रिया जी,
हिजो कन्सर्ट मा गीत गाउने रिट्ठे हैन, म पो हुँ।  रिट्ठे ले त ड्रम मात्र बजाको हो। 

 

 

Read Full Discussion Thread for this article