Posted by: ritthe May 8, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

लहरेले नयाँ लिस्ट राखेछ ठीक छ ठीक छ !
ओ लहरे रियाको थर पनि 'रायमाझी' किन राखेको? कुरा बिगारने भयो लहरेले

रिया के छ? हिजोको कोन्सर्ट त कस्तो राम्रो भयो नि, कहाँ ग'को अनी चाडै ? आज लाई पनि निम्तो छ है त
Read Full Discussion Thread for this article