Posted by: Birkhe_Maila May 8, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

ल बा सानु, अब नाम पनि जुर्यो!

अब तिमी चौतारीमा छिर्यौ, अब तिमिले नेपाली फन्ट मा पनि लेख्न जान्नु पर्छ... हो हो तिमीले यसलाई मन पराउने छौ...अनि केहि समय भए पछि तिमीले लामा लामा कुराहारु पनि लेख्ने छौ!

Read Full Discussion Thread for this article