Posted by: Birkhe_Maila May 8, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

सम्धिज्यू, ठूल्दाई, लहरे, बसन्ती र रिट्ठेलाई जदौ!

जहाँ पुग्दैनन कबि त्यहाँ पुग्छन रबि! रबीलाई स्वागत छ, हो हो त्यो पोस्टो तिम्ले नै पा हो, फेरि तिमी भनो भनेर चाइन्जो नरिसाम्नु के रे, चौतारीको बुडो उमेरको हिसापले मै हुँला तेसैले सपैलाई तिमी भन्छु म तिन जना छाडेर, नेपे बुडा, पुन्टे बुडा र ठुल्दाफ बुडा, यी तिनजनामा कोइ कोइ म भन्दा चाइन्जो कान्छै परे नि बेबारले बुडा भा छन् गाँठे! कि कसो???

हेरि अब साक्षीको न्वारन अर्ने कुर आओ। एसो कुरो बुज्दा चाइन्जो म बुडाले बोलेओ अलि अलि मात्तै बुज्छिनकि अस्तो लाउछ मलाई! तेइ नि कुरो बुझाम्न त परो के रे! हेरि म सपै भन्दा बुडो (नभए नि बनाए बा सपैले क्यार्नु)। अब चौतारीओ कुरा अर्दा अर्दा बस्या चलन के परो भन्देखुन एसो हेर्दा बोलाम्न सजिलो लाउने नाम राख्ने के! अब साक्षि लेख्या रैछौ,  नाउँ नै तेइ राख्दाखेरुन चाइँ थर स बाट तानेर राख्या के। हेरि अब नाउँ च्यान्ज अर्ने हो भन्देखुन थर नि च्यान्ज हुन्छ बाबै! लु बा तिम्लाई कुन सजिलो नाउँले बोलाम्दा हुन्छ तिमी नै भन ल, सपै भन्दा कान्छि अस्तो लाओ तिमी कान्छिले भन्या त मान्नै परो नि! कि कसो??

Read Full Discussion Thread for this article