Posted by: do_not_remember_me May 8, 2008
Welcome Back Amazing
Login in to Rate this Post:     0       ?        

Well, Just here to Say "GLAD TO HAVE YOU BACK AMAZING" . Just Saw ur post on "AM I PAKHE" thread. I TOLD YOU.

Nepe GURU

"यो सम्बन्ध भन्ने कुरो एकबाजी टुटेपछि टुट्यो । फेरि जोडिएर जे सम्बन्ध बन्छ, त्यो पुरानो सम्बन्धको पूर्ण निरन्तरता नभएर आंशिक निरन्तरता मात्र हो । बाँकी अंश त एक फरक र नविन सम्बन्ध हो । त्यो नविनता भएन भने अर्थात् पुरानैमा पूर्णता खोजियो भने त्यो नभेटेर धेरै मानिसहरु केही गुमेको, केही हराएको, केही चिसिएको अनुभव गर्छन् र चकित पर्छन् ।

 

त्यसैले पुन: जोडिएको सम्बन्धलाई पूर्णता दिन त्यसमा केही नविन आयाम थपेर त्यसलाई पुनर्परिभाषित गर्नैपर्छ । अब यो घोषित वा अघोषित रुपमा गर्ने भन्ने कुरा बेग्लै हो ।

"

 

Aaab yesto sabad ko khandan garna aafulai ta mari gayee aaudaina. Aafu paryo nepali ma pani gharsi gharsi pass hune manche. Yeti bhannu cha ki naya hos wa purano ek choti ko naata gasi sake pachi tutna ko lagi gari parcha ...haina ra....

Read Full Discussion Thread for this article