Posted by: Euta_nepali May 8, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
लौ बिहीवारे जदौ ल बङलामुखी माइ ले सब गाम्ले हरु को रछे गरुन । ठुलदाइ ले भने जसतै आज चाँही बङलामुखीमाइ को दिन पर्‍यो । केटा हरुले दुई दुइता चौतारी बनाएर क्या कोन्फुस भयो भने । ठुलि उता अर्कै पुरानो चौतारीमा ढोका खोलेर हिडिसकी ।
Read Full Discussion Thread for this article