Posted by: ritthe May 7, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
हेत्तेरिका इsssssस खाइस रिट्ठे तैले ! खान ग'को राइस कुकर त अन गरेकै रइ'न्छ ! को को ले सर्याप्या भएर नै तेसो भको हो ! अनी मेरो पाली नि प्लान क्यङ्सिल गरेर रोटी पोलेरे खाइदिये !
लु कुन गीत गाउनु पर्नी हो मैले? ल भन केटा हो ! को कोल्ले गायो?
Read Full Discussion Thread for this article