Posted by: ritthe May 7, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
ड्रम त मै बजाइहाल्छु नि खत्रा हर्के किन चिन्ता गर्छौ? बेस गीटार मा चाँही को बस्ने हो बरु !
रिया जी लाई चौतारी मा स्वागत छ है ! कन्सर्ट अब सुरु हुनी बेला भयो ! बरु टिकेट चाँही काट्दै गर्दा हुन्छ !
Read Full Discussion Thread for this article