Posted by: khaobadi May 7, 2008
Login in to Rate this Post:
0
?
Ani it is like an आलु . Fits for any context. Here is an example
सयौ थुङ्गा फूलका हामी एउटै माला भुटानि,
सार्बभौम भई फैलिएका Samtse Samdrup Jongkhar
प्रकृतिका कोटीकोटी सम्पदाको आंचल,
बीरहरुका रगतले स्वतन्त्र र अटल
ज्ञानभूमि शान्तिभूमि तराई पहाड हिमाल,
अखण्ड यो प्यारो हाम्रो मातृभूमि भूटान
बहूल जाति भाषा धर्म संस्कृति छन् विशाल,
अग्रगामी राष्ट्र हाम्रो जय जय भुटान
सयौ थुङ्गा फूलका हामी एउटै माला भुटानि,
सार्बभौम भई फैलिएका Samtse Samdrup Jongkhar
प्रकृतिका कोटीकोटी सम्पदाको आंचल,
बीरहरुका रगतले स्वतन्त्र र अटल
ज्ञानभूमि शान्तिभूमि तराई पहाड हिमाल,
अखण्ड यो प्यारो हाम्रो मातृभूमि भूटान
बहूल जाति भाषा धर्म संस्कृति छन् विशाल,
अग्रगामी राष्ट्र हाम्रो जय जय भुटान