Posted by: khaobadi May 7, 2008
Lets vote for a new anthem
Login in to Rate this Post:     0       ?        

Guys which one is better, I vote for rato ra chandra.


Sayau thunka sounded like we all nepalis are hijadas without spine. There is nothing nepali in it and is generally applicable to any banana republic (if you replace the mechi, mahakarli and nepali words).


सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली,
सार्बभौम भई फैलिएका मेची महाकाली
प्रकृतिका कोटीकोटी सम्पदाको आंचल,
बीरहरुका रगतले स्वतन्त्र र अटल
ज्ञानभूमि शान्तिभूमि तराई पहाड हिमाल,
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
बहूल जाति भाषा धर्म संस्कृति छन् विशाल,
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल

---------------------------------------------------

रातो चन्द्र सूर्य जंगी निशान हाम्रो
जीउदो रगत सरी यो बल्दो यो शान हाम्रो
रातो चन्द्र सूर्य
हिमाल झै अटल यो झुकेन यो कहिले
लत्रेन यो कहिले जगी निशान हाम्रो
यो जन्मदै जगतमा कयौं प्रहार आए
साम्राज्य दुई हारे हारेन शान हाम्रो
रातो चन्द्र सूर्य जंगी निशान हाम्रो
जीउदो रगत सरी यो बल्दो यो शान हाम्रो
रातो चन्द्र सूर्यजबसम्म

चन्द्र सूर्य आकाशमा रहन्छन्
तबसम्म हुन्छ आफ्नै रातो रगत हाम्रो
गाई सरी छन् साधु जो जो यँहा जगतमा
सबको शरण बलियो जंगी निशान हाम्रो

रातो चन्द्र सूर्य जंगी निशान हाम्रो
जीउदो रगत सरी यो बल्दो यो शान हाम्रो



Read Full Discussion Thread for this article