Posted by: syanjali May 7, 2008
am I PAKHE??
Login in to Rate this Post:     0       ?        
नेपाली सनस्कार्मा बिबिध तहको श्रीजना का साथै छुद्र बाचक शब्द भन्डार को प्रयोग अतिनै हुन्छ। किन्की हाम्रो समाज एक बर्ग ले आर्को बर्गको unknowingly शासन गर्ने सैली छ , शहरीयाले गाउ घरका हरुलाई निचा देखाउन पाखे शब्द प्रायोग गरे , यहाँ हामी तेही सन्सकार को प्रयोग गर्दैछौ।
Read Full Discussion Thread for this article