Posted by: syanjali May 7, 2008
I got $300 from IRS
Login in to Rate this Post:     0       ?        

यो धागो पदेर मलाई यो घटनाको याद आयो, अनी कौतुहल भयौ किन $३०० मात्रै आयो भनेर।

Tax  कार्यालयमा , एक युगल जोडी लाई Tax agent  एजेन्ट ले बधाई दियो  ,  यो बर्ष गत बर्षको भन्दा कम Tax Refund पाउछस किन्की तेरो अगी बदी भएकोले Earned Income Credit नपाउने हुनाले हो, बधाई चाँही गत बर्ष भन्दा बदी आम्दानी गरेकोले।
श्रीमती जि ३ छक्क पर्दै भनिन राजा किन थोरै, श्रीमानजी भन्छन यो बर्ष २ वटा काम गरेको हुनाले थोरै फिर्ता आएको । श्रीमती जि लाडे पर्दै भन्छिन " म त भन्दै थिए नि राजालाई मरी मरी काम गर्नु पर्दैन भनेर , अब देखिस्यो त " 

 

Read Full Discussion Thread for this article