Posted by: Harka_Bahadur May 7, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

ठुलि के छ खबर, खै त ह्यान्सी कता गयो, कथाको ह्यान्सी भनेको क्या रिएल लाईफको हैन, यो प्रश्न मैले ठुलि लाई सोधेको आझ ठ्याक्कै १० दिन भयो लौ ठुलि भन्नु परो आझ चै, नत्र ठीक हुन्न है भन्देको छु मैले नि।
Read Full Discussion Thread for this article