Posted by: ritthe May 7, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

अरे मदनवा किसन कन्हैया !
कुसले मंगल् छ रे? त बहुते दिन बाद् रश्ता काटिस रे तिमी ! गाम मै सब ठीक छ ?
त तिमी पनि लाग्देछ बहुत भषाको जन्कार आदमी छ ! हमि सुनेथियो कि तिमी भि अलेक्सन मा खडा भयेथियो !
आ तिम्रो पार्टी ले २३ गो सीट भि ल्यायिलियो रे ! त बधाई जो छ हम्रो तिमीलाई !
आज पान लियायिस रे?
Read Full Discussion Thread for this article