Posted by: norton May 7, 2008
Login in to Rate this Post:
0
?
ल आज त चौतारी छिरी नसक्नु रहेछ। आफुलाई नेपाली बाहेक औरेजी एसो २ ४ शब्द (माइ ईंग्लिश)बाट सिकेको मात्र आउछ। इनीहरु त के के भाषा बोल्छन हौ।