Posted by: parbatya May 7, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

हैन के भाषा बोलेका हौ पातकी हो?
जिम्मी बुढा ले बल्ल आफ्नो असली रुप देखाएछन त , त्यसै सातौ जिम्मालनी भित्र्याउछन?
लहरे ले मलाई त गाली गरेको छैन होला नि , हो भने त ठुल्दाइ सित सिकेर भए पनि तिमीलाई सबै भन्दा नराम्रो गाली गर्छु फेरी, मखुला?

Read Full Discussion Thread for this article