Posted by: visitor May 7, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
तेही भन्या आज भाषा दिवस जस्तो छ्।
हन कत्ती आउने हो हाम्रो सम्धी ज्यु लाई त,माने पर्भु माने। आप का उर्दु का जवानी बेहद लाजवाब है।
अनी सप्पै मिलेर हाउरो दिपिका लाई कती जिस्काउन सकेका ए बजिया हो।
हसुराइ भयो त ठुल्दाइ ?
अब धुंआई गर्न जाने हैन ?
Read Full Discussion Thread for this article