Posted by: ritthe May 7, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ पिया !
हिजोको गीतको त के कुरा गर्नु, मन पर्‍यो मात्र हैन एकदम मन पर्‍यो ! फेरी पनि धन्यवाद !
ठुल्दाइ तारेमाम, अनी हामी सञ्चै?
मेरो हाकिम कामचोर? बिचरालाई तेसो नभनौ न ठुल्दाइ ! चौतारीमा दिनको २० पोस्ट सम्म गर्न छुट देको छ झन मलाई ! २० सम्म मात्र नि फेरी ! २१ भयो भने पेनाल्टी रे ! लोल
लहरे बौचा? छु दु? चिया सिरौला:? ने गन: सिरौला नि? (आफ्नो त फेरी दुरुस्त जान्छ नेवारी पनि, अरुले सिक्ला भन्नि पीर)
Read Full Discussion Thread for this article