Posted by: Rahuldai May 7, 2008
उ मरेको छैन- life swings between love and death
Login in to Rate this Post:     0       ?        
बडा मार्मिक कथा ब्यथा पस्किनु भयो नारान जी। हिज्जेमा अलिकती कैंची चलाउनुस् । प्रेममा रित्तिएका, रेटिएका धेरै बाल कुमारहरुको प्रतिनिधित्व गर्दै मृत्‍यु संग जीवन को अर्थ खोजी रहेछन। 
अनी बन्दूके क्रान्तिकारीहरुको शारीरमा चुनाव जितेको भन्दा पनि निर्दोष जनताको खून ले रातो भएको द्रिश्य पनि झल्झली याद आयो।
Last edited: 07-May-08 08:28 AM
Read Full Discussion Thread for this article