Posted by: Harka_Bahadur May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
हो भन्या रिठ्ठे, बूङूर काट्नै मन लागेन भनेको मलाईनी, खै खै सुनम सुनम एक दुइटा गीत, लहरे बज्जे रेडियो र टि भि डोकोमा बोकेर हिड्दै गरेको देखेको थिए कता गएछ, लौ लहरे शुभरात्री भनेशी आउनै नहुने भन्ने छैन, खै हामी त आएउ, तिमीनी आउ, दुई चार वटा गीत बजाउ अनी जाउ।
Read Full Discussion Thread for this article