Posted by: Harka_Bahadur May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
लौ लौ साथी मुग्लान मा राम्रो सँग धन कमाएश, यसो बेला मौकामा चौतारी छिर्ने गरौ है साथी, साथी हेल्थ को राम्रो ख्याल गरेश, टाइम मिलार खाने गर्नु है त साथी अल द बेस्ट।
Read Full Discussion Thread for this article