Posted by: Amazing May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
जिम्माल बाले उत्तर मिलाएकोमा प्रथम पुरस्कार स्वरुप यो खैरो खसी उपहार प्रदान गरिएको छ, दोस्रोमा राहुलदाइ पर्नु भएकोले वहाँले खुट्टाको सुप पाउनुहुनेछ, अरु फेल्हुनेहारुले आन्द्रा भुँडी, कालेजो र फोक्सोमा चित्त बुझाउनुपर्नेछ, सिङ र खुट्टाको नङ पनि फेलहुनेहारुलाइनै समर्पित गरिएको छ रे



If
1= 5
2= 25
3= 125
4= 625
5= ?


answer is 1 (see first line if 5= 1)
Lesson : Donot make simple things complicated in life ( I got this in fw mail)
Read Full Discussion Thread for this article