Posted by: Harka_Bahadur May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

हैन मेरो बुधि के भको ह अचेल, घाश चर्न गाको हुन्छ जहिले नि मेरो उत्तर देखेर मलाई नै हाश उठ्यो थुइक्क मेरो बुध्धी।
Read Full Discussion Thread for this article