Posted by: Harka_Bahadur May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

गाना चै भरे भात खाँदै पलेटी कसेर सुन्नु पर्छ क्या आरमले, मौका म चौका हन्दै छु आहिले, एक्सेल  मा यसो हिसाब गरे झै यता चौतारीमा छिरे झै, एक पन्थ दुई काज भने झै क्य झिल्के, यस्तो कुरो मैले झिल्के लाई सिकौनु पर्छ र भन्या।
Read Full Discussion Thread for this article