Posted by: Rahuldai May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
एक छिन् साच्चै को मुन्न भाई एम डि को गएर यसो रक्त चाप जांच गराएर आएको । अघी बहुत हांसेर गाको ले होला सधैं उच्च रहने रक्त चाप आज नर्मल भन्दा नि कम देखियो। डाक्टरी नि दङ म नि दङ् । गणपती लाई धनपती बनाइ देउ भनेर हुस सहित घुस चाडहाउनु पर्ला जस्तो छ।
Read Full Discussion Thread for this article