Posted by: parbatya May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
हे गणपति !! यहाँ सबै मनुश्य ले तिम्रो बारेमा नराम्रो हल्ला गरेका छन म मात्र सच्चा भक्त भएर केही बोलेको छैन । त्यसैले तिनिहरुलाई दिन लागेको बरदान् जती मलाई दिएर मेरो इच्छा पुर्याइदेउ प्रभु !!
Read Full Discussion Thread for this article