Posted by: ritthe May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
लोल ठुल्दाइ ! काँ बेपत्ता? लड्डु किन्न हो कि त पुरुशोत्तम दाई को पसलाँ? 
हे हे दीपीका चिन्ता नगर ! भर्खर लड्डु चढाको छु चढाउनु पर्ने कुरा अझ बाँकी नै छ !
गनपत्ती बप्पा मोरया !
Read Full Discussion Thread for this article