Posted by: ritthe May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

लौ हो नि त पिया बसन्ती ! अस्ती गन्नु ब्रो ले झन्नैले बन्चरोले बजाको मेरो नली खुट्टामा ! तेइ भएर आज सुरुमै लड्डु चढाको ! तिमीले पनि बेलै मा बुद्धी पुराएछौ धन्न !
गनपत्ती बप्पा मोरया !
Read Full Discussion Thread for this article