Posted by: dipika02 May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

ल हेर रिट्ठे ले घुस ख्वाको गन्नुलाई
अस्ती सुनेनौ गन्नु रिसाको कार्ब धेरै भयो भनेर, अब चै तिमीलाई के गर्ने हो गन्नु दाइले, उसैत बिचरा गन्नु दाई को कम्प्लेन छ भुँडी ठुलो भयो भन्ने झन तेती धेरै डाल्डा घ्यु को लड्डु, साथी तिम्रो खैरियत छैन हेर

Read Full Discussion Thread for this article