Posted by: visitor May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
बाल्कोनी त सोल्ड आउट भै सक्यो हर्के ल् सेकेन्ड क्लास को छ लौ
तेही भन्या मैले नि पोस्टेर त टासिदिये पछी पो एस्सो सम्झ्या आज घर जांदा १० वटा जती लड्डु किनेर गणेश को अगाडि गएर
माफि माग्नु पर्ला जस्तो छ नभए नराम्रो रयाग हान्चन सपना मा।
एह तेही त हर्के रङिला र लहरे लङडा लाई छुटाएछु,आज अको ईपिसोड मा थेनन तेसैले।
बा बा फेरी अर्को गाई सकेछ सम्धी ज्युउ बाट ल अब दिप ब्रदर कता हो
Read Full Discussion Thread for this article