Posted by: ritthe May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

लोल बिस्टेले ल्यायो खासाको पारा ! अघी देखी डाइलग मात्र जादै 'थ्यो अब पोस्टर पनि चिप्काइदियो ! लोल
मान्छे त आर्टिस्ट माने कलाकार नै हो बिस्टे भन्नि गाई गुइ त नसुन्या होइन
Read Full Discussion Thread for this article