Posted by: Rahuldai May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथमा तारेमाम।

धेरै हासेर हसुर्न गएछन सब जना, साहुनिको   सुकुटी बेचेर कमाएको ढुकुटी खाली गर्ने भए। भात दाल   छ थप्या छ।

Read Full Discussion Thread for this article